नेपालमा एकै दिन हालसम्मकै धेरै १ हजार १६ जना कोरोना संक्रमित थपिए ✍️ नयाँपुस्ता डटकम २ भाद्र २०७७, मंगलवार १६:३२ काठमाडौँ । नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो। Advertisement यसमध्ये उपत्यकामा २ सय ५ जना संक्रमित भएका छन् ।