सर्वोच्च अदालतका कर्मचारीमा कोरोना संक्रमित

काठमाडौं । सर्वोच्च अदालतका एक कर्मचारीमा कोरोना संक्रमण भएको पाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ति जारी गर्दै हालै गरिएको कोरोना परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

Advertisement

त्यस्तै प्रवक्ता पोखरेलले केहि सर्वोच्च अदालतका न्यायाधीशमा कोरोना भेटिएको भन्ने कुरा निराधार रहेको उल्लेख गरेका छन् ।

प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

More News last news
Loading...