भर्खरै काठमाडौँ उपत्यकामा भूकम्पको धक्का !

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।

ललितपुरको बंगलामुखी क्षेत्रलाई केन्द्र बनाएर अपरान्ह ४ः३० बजे ३।५ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

Advertisement

यसअघि मंगलबार राति ११ः४० बजे पनि भूकम्पको धक्का महशुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

More News last news
Loading...