कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षण बाट वडा नं १ मा रहेको दिपेन्द्र मावि क्वारेिन्टनका भान्से, चौकीदार र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ७ जनामा कोरोना पुष्टि भएको थियो ।
संक्रमितको सम्पर्कमा रहेका
कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षण बाट वडा नं १ मा रहेको दिपेन्द्र मावि क्वारेिन्टनका भान्से, चौकीदार र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ७ जनामा कोरोना पुष्टि भएको थियो ।
संक्रमितको सम्पर्कमा रहेका व्यतिmहरु गाउँ र धनगढी बजारमा समेत छरिएका छन् । उनीहरुको पहिचान गर्न र स्वाब संकलन गरी चेकजाच नभएसम्म लकडाउन जारी रहने अध्यक्ष चौधरीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको वडा नं। ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए ।
गाउँ र धनगढी बजारमा समेत छरिएका छन् । उनीहरुको पहिचान गर्न र स्वाब संकलन गरी चेकजाच नभएसम्म लकडाउन जारी रहने अध्यक्ष चौधरीले बताए । लकडाउनका बेला अत्यवाश्यक कामबाहेक घरबाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रह गरिएको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
