कालीकोटमा पहिरो खस्यो, एकै परिवारका ७ सहित ८ जनाको मृत्यु

काठमाडौँ । पहिरोमा घर पुरिँदा कालिकोटमा ८ जनाको मृत्यु भएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ८ जनाको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताए ।

Advertisement

घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ।

More News last news
Loading...