सिन्धुपाल्चोकको फुल्पिङमा पहिरो खस्यो

दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोकमा दुई घर बगाएको छ । उक्त पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा १ः३० बजे वर्षासँगै झरेको पहिरोमा दुई घर बगेको तथा पाँच जना बेपत्ता भएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताएकी छन् ।

Advertisement

More News last news
Loading...