थप ११८ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज

काठमाडौं । नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ।

शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ।

Advertisement

More News last news
Loading...