वाढी अपडेट : मृत्यु हुने २ जनामा बाबु र छोरी, श्रीमती भागेर बाचिन्

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

बाह्रबिसे गएको पहिरोले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको हो । निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् ।

Advertisement

बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ लगायतका रहेका छन् ।

More News last news
Loading...