२४ घण्टामा ११४ जनाले जिते कोरोना ✍️ Nayapusta Desk १० असार २०७७, बुधबार १६:२९ काठमाडौं । पछिल्लो २४ घण्टामा जम्मा ११४ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बिभिन्न अस्पतालबाट ११४ जनाले कोरोना जितेका हुन् । Advertisement यो सँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या कुल २ हजार ३ सय ३८ पुगेको छ ।