२४ घण्टामा ६७ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

बिभिन्न अस्पतालमा उपचाररत ६७ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

Advertisement

जसमा १ सय ४ जना महिला र ९३७ जना पुरुष रहेका छन् ।

More News last news
Loading...