काठमाडौं । सरकारले बिहिबारदेखि लकडाउन खुकुलाे बनाउने निर्णय गरेेेेेकाे छ ।
बुुुुुुधबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि लकडाउनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेकाे हाे । लकडाउन खुकुलो बनाउन दबाब बढेपछि मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि नै जाेर-बिजाेेेर प्रणालीमा सवारी साधन सन्चालन गर्न दिनुका साथै पसलहरू खाेल्न दिने निर्णय गरेकाे हाे ।
सार्बजनिक यातायात भने तत्काल खुल्ने छैनन् । सरकारले काेराेना भाइरसकाे सँक्रमण कम गर्नका लागि गत चैैत्र १० गतेदेखि लबडाउन गरेकाे थियाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
