काठमाडौँ । नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको भने १५ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
