काठमाडौँ । यदी कुनै व्यक्तिको घरमा नकारात्मक उर्जाका कारण विभिन्न किसिमका समस्याको सामना गर्नु परिरहेको छ भने ज्योतिष र वास्तुका केही उपाय अप्नाउनदा लाभ प्राप्त हुने विश्वास गरिन्छ।
वास्तु शास्त्रका केही नियमले घरमा भएको नकारात्मक उर्जा हटाएर सकारात्म उर्जा कायम गर्न सहयोग गर्दछ। आज हामी घरमा सकारात्मक उर्जा बनाइराख्न गर्नु पर्ने केही कामका बारेमा जानकारी गराउँदै छौँ ।
पहिलो उपाय
हरेक दिन विहान एक कचौँरा सफा पानी भरेर त्यसमा तुलसीका पात राख्नुहोस्। त्यसपछि तुलसीको पातले उक्त पानीलाई पुरै घरमा छिट्नुहोस्। यस क्रममा भगवान विष्णुको मन्त्र जप गर्नु पर्दछ। तुलसीको पानीले घरको नकारात्मक उर्जा हटेर सराकात्मक उर्जा प्राप्त हुने विश्वास गरिन्छ।
थप जानकारीका लाथि भिडियो हेर्नुहास्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
