संक्रमण फैलिएको आवश्यक स्थानमा सेना परिचालन

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको स्थान र परिस्थीति हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो ।

More News last news
Loading...