काठमाडौंमा भूकम्पको धक्का, केन्द्रबिन्दु धादिङ

काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु ४.८ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो ।

Advertisement

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा गएको थियो । भूकम्पको उक्त धक्का पनि २०७२ सालको भूकम्पकै पराकम्प भएको जनाईएको छ ।

काठमाडौं उपत्यकामा समेत धक्का महशुस गरिएको थियो ।

More News last news
Loading...