काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि ललितपुर, सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक जनाको ज्यान गइसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
