कोभिड-१९ का कारण प्रभावित उद्योगहरुलाई सहुलियत दिने सरकारी घोषणा

काठमाडौं । सरकारले कोभिड- १९ का कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेकी हुन् ।

Advertisement

यसअघि कोरोना भाइरसका गरिएको लकडाउनबाट लामो समय उद्योग बन्द भएपछि उद्योगी तथा व्यवसायीहरुले सहुलियत माग गर्दै आएका थिए ।

त्यसैले, सरकारले प्रभावित उद्योगहरुलाई सहुलित दिने कुरा सरकारको नीति तथा कार्यक्रममै समेटेको हो ।

More News last news
Loading...