लकडाउन थपिएपनि भोलिदेखि खुल्दैछन् यी ४४ सेवा (तालिकासहित)

काठमाडौँ । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ।

Advertisement

सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा पाँच जना कामदार रहने गरी गाडी मर्मत गर्ने वर्कशप खोल्न पाइने भएको छ।

यस्ता छन् भोलिदेखि खुल्न पाउने ४४ सेवा

More News last news
Loading...