काठमाडौं । कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि (बिहीबार) सकिँदैछ ।
लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
