लोकसेवाका सबै परीक्षा र भर्ना कार्यक्रम स्थगित

काठमाडौं । लोकसेवा आयोगले गर्ने पदपूर्तिका सबै कार्यक्रम स्थगित भएको छ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगलाई पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेसँगै सबै कार्यक्रम स्थगित भएको हो ।

Advertisement

विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको हो।

More News last news
Loading...