काठमाडौँ । सरकारले नायब महानिरिक्षक–डीआईजीमा बढुवा भएका सबै १० जना प्रहरी अधिकृतहरुलाई जिम्मेवारी दिएको छ।
प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यान्ही चिन्ह लगाई दिएकै दिन गृह मन्त्रालयले उनिहरुको पदस्थापन गरेको हो।
प्रदेश-१ मा इश्वर बाबु कार्की, प्रदेश–२ मा धिरजप्रताप सिंह, प्रदेश-३ मा बसन्त लामा, प्रदेश–४ मा घनश्याम अर्याल, प्रदेश–५ मा रविन्द्र धानुक, प्रदेश–६ मा बसन्त पन्त र प्रदेश–७ मा उत्तमराज सुवेदीलाई जिम्मेवारी दिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
