सरकार ‘सके राहत देउ’ दिन नसके घर जान देउः नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले राहत दिन नसक्ने भए घर पठाउन आग्रह गरेका छन् ।

नोबेल कोरोना भाइरसको महामारीको समयमा भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौं किलोमिटर हिंडेर घर जान बाद्य हुनुपरेको छ।

Advertisement

नेता पौडेलले अस्थायी रुपमा शहरमा बसेका जनता सरकारले राहत दिंदादिंदै रहरले सयौँ किलोमिटर हिंडेको नभई भोक र अभावले बाँच्नै नसकिने पो होकी भनेर परिवार भेट्न हिंडेर घर गएको बताएका छन् ।

नेता पौडेलले लेखेका छन्, यि पैदल यात्रीहरू सरकारले राहत दिंदादिंदै दिदै रहरले हिंडेका होईनन् भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौ किलोमिटर हिडेर घर गइरहेका हुन् सरकार घुम्ति बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुन्याइदेउ,कोई सुरक्षित हुन कसैले यस्तो पिडा पाउनुहुँदैन । राहत देऊ सक्दैनौ घर जान देऊ।

 

 

More News last news
Loading...