कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण

काठमाडौं । कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेका छ।

Advertisement

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ११२ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ।

More News last news
Loading...