बझाङमा भूकम्पको धक्का महशुस ✍️ Nayapusta Desk २० चैत्र २०७६, बिहीबार २०:०३ काठमाडौं । बझाङमा बिहीबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ । राति ८ः ५५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Advertisement जिल्लाको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।