काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ बाट ज्यान गुमाउनेमा संख्या ४७ हजार नाघेको छ । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २४५ पुगेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार ९५७ मा देखिसकेको छ । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ ।
स्पेनमा ९ हजार ३८७ पुगेको छ भने अमेरिकामा ५ हजार १०९ जनाले ज्यान गुमाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
