सरकारको निर्णय : मदिरा आयातमा पूर्णतया रोक

काठमाडौं । सरकारले मदिरा आयातामा रोक लगाएको छ ।

भर्खरै सम्पन्न मन्त्रिपरिषदको बैठकले मदिराको आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

त्यसैगरी सरकारले सुपारी, मरिच तथा छोकडा जस्ता वस्तुको आयातमा पनि सरकारले रोक लगाउने भएको छ ।

यस्तै सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ ।

More News last news
Loading...