एक महिनाको घर भाडा मिनाहा गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो।

आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने सरकारले निर्णय गरेको छ ।

Advertisement

अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्बजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

More News last news
Loading...