काठमाडौं । अन्ततः सरकारले लकडाउन थप एक हप्ता बढाउने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक हप्ता बढाएर चैत २५ गते राति १२ बजेसम्म कायम राख्ने निर्णय गरेको हो ।
सरकारले यसअघि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने गरी चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
