धनगढीमा भेटिए कोरोना संक्रमित अर्का बिरामी, संक्रमितको संख्या ४ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।

धनगढीमा उपचार गराइरहेका थप अर्का बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबई बाट फर्केको बुझिएको छ ।

Advertisement

यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुमा उपचार गराइरहेका छन् ।

More News last news
Loading...