कोरोना त्रासले सुनसान काठमाडौं (फोटोकथा)

काठमाडौं । विश्वभर कोरोना संक्रमणको महामारी फैलिएपछि यसको नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ ।

प्राय सबैको अफिस र ब्यापार बन्द भएपछि काठमाडौं छाड्नेको लर्को लागेको छ । दैनिक लाखौ ब्यक्तिले काठमाडौं छाडेपछि आज काठमाडौंका सडक सुनसान देखिए ।

Advertisement

हेरौ नयाँपुस्ताको क्यामरामा कैद केहि तस्बिरहरु :

More News last news
Loading...