कैलालीमा अनिश्चितकालीन कर्फ्यु जारी

कैलाली । कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।

Advertisement

अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् ।

More News last news
Loading...