काठमाडाै । काेराेना भाइरस (कोभिड–१९) काे सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि केबलकार बन्द गरिएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुनसक्ने भन्दै आइतबारदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो ।