भारत र चीन तर्फका सबै नाका बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौ । सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

भर्खरै बालुवाटारमा सम्पन्न मन्त्रीपरिषद् बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

More News last news
Loading...