गरिमा विकास बैंकको सीइओमा पुनः ढकाल 

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः गोविन्द प्रसाद ढकाललाई सीइओ नियुत्त भएका छन् ।

बैंक संचालक समितिको फागुन २२ गतेको बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

Advertisement

ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी ४ बर्षे कार्यकाल सम्हाल्ने बैंक प्रशासनले जनाएको छ । ढकाल यसअघि गरिमा विकास बैंकको बैकको सिईओ रहेर काम गरिरहेका थिए ।

More News last news
Loading...