नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई भने लागेन।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो स्रोतलाई उदृत गर्दै अनलाईन खबरले समाचार पुष्टी गरेको छ ।

Advertisement

उक्त समाचारका अनुसार प्रचण्डलाई ताकेर हानेको जुत्ता मञ्चसम्म नआइपुगेको र जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ।

More News last news
Loading...