बझाङमा भूकम्पको धक्का

बझाङ । आज बिहान बझाङमा भूकम्प गएको छ ।

बिहान ५ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

Advertisement

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

More News last news
Loading...