सुनको मूल्य सात सय रुपैयाँले वढ्यो

काठमाडौ । बुधबार सुन तोलामा सात सय रुपैयाँले बढेको छ ।

बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो ।

Advertisement

पुस महिनामा सुनको भाउ तोलमा २५ सय रुपैयाँ महँगो भएको थियो । पहिलो दिन पुस १ गते तोलाको ७१ हजार पाँ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने बढ्दै गएर २३ गते गएको बुधबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुग्यो ।

More News last news
Loading...