काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २३२ जना कर्मचारीको माग गरेको छ ।
विज्ञापन प्रकाशन गर्ने छनोट समितिको बैठकले २३२ जना सहायक सूचकको लागि दरखास्त मागेको हो । विभागले लोकसेवाबाट सञ्चालन हुने सहायक सुचक पदको लागी खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो ।
आवेदन एस.एल.सी वा एस.ई.ई उतिर्ण गरेका १८ बर्ष पुगेका र २५ बर्ष नघाघेकाले पौष २६ गतेभित्र खरखास्त दिन सकिनेछ । दरखास्त फारामको शुल्क १ सय ५० तोकिएको छ । दरखास्त राष्ट्रिय अनुसन्धान विभागको वेबसाइटमा लगइन गरी दिन सकिनेछ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
