काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले जागिर खुलाएको छ ।
भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानको निर्माण गरिरहेको फाउण्डेशनले सहायक जनसम्पर्क अधिकृत एक जना र रिसेप्सनिष्ट पदमा एक गरी २ जनाका लागि रोजगारीको अवसर खुलाएको हो ।
सहायक जनसम्पर्क अधिकृतका लागि कम्तीमा स्नातक तह र रिसेप्सनिष्टका लागि प्रविणता तह उत्तीर्ण हुनुपर्ने जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
