चर्चित गायक खड्काको मर्मस्पर्शी गीत ‘चिसो महिना पुषैको’ (भिडियोसहित)

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक मोहन खड्काको नयाँ गीत ‘चिसो महिना पुषैको’ बजारमा आएको छ ।

गायक खड्का र तुलसी घर्ती मगरको आवाजमा मर्मस्पर्शी गीतमा नेत्र अर्यालको शब्द रहेको छ । गीतले माया गर्ने जोडीहरुबीचको माया, प्रेम स्नेह र अप्ठ्यारो परिस्थीतिमा कस्तो सहयोग गर्नुपर्छ भन्ने दर्शाएको छ ।

Advertisement

आफूले माया गरेको ब्यक्ति असक्त भएपछिको पीडा र ब्यथालाई कलाकार ओवी रायमाझी र आयुष्मा कार्कीले उतकृष्ट अभिनय गरेका छन् ।

गीत गायक खड्काकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

More News last news
Loading...