गायक घनश्याम रिजालको ‘माकुरीको जालो’ (भिडियो)

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक घनश्याम रिजालको नयाँ गीत ‘माकुरीको जालो’ बजारमा आएको छ ।

यसअघि बिभिन्न चर्चित गीतहरु बजारमा ल्याईसकेका रिजालले गायिका जस्मिन गुरुङ र आफ्नो स्वरमा उक्त गीत बजारमा ल्याएका हुन् ।

Advertisement

गायक रिजालको युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘माकुराको जालो’ मा राजन कार्कीको संगीत रहेको छ भने र गायक रिजाल स्वंमको शब्द सृजना रहेको छ ।

गीतको भिडियोमा चर्चित गाएक एवं मोडल रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ ।

More News last news
Loading...