भुपेन्द्र थापाले बक्सिङमा जिते स्वर्ण पदक

काठमाडौं । मंसिर २३, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भुपेन्द्र थापाले बक्सिङमा स्वर्ण पदक जितेका छन् ।

६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।

Advertisement

यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

More News last news
Loading...