दाङ । प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री (वली) विजयीभएकी छिन् ।
उनले २४ हजार २८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याईन् ।
यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी हुँदा कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
