यी हुन् कांग्रेसले जितेका वडा

काठमाडौँ । शनिबार भएको उपचुनावमा अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये कांग्रेसले ११ वडामा जित हासिल गरेको छ ।

निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका हुन् ।

Advertisement

कांग्रेसले जितेका वडाहरु :

More News last news
Loading...