बस दुर्घटनामा १६ जनाको मृत्यु,१३ जना घाइते

काठमाडाैं । अर्घाखाँची जिल्लामा बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका -६ नरपानीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १३ जना घाइते भएका छन् ।

बस सडकबाट ४ सय मिटर तल खसेको छ ।

Advertisement

More News last news
Loading...