अन्नपूर्ण बेसक्याम्पको अलौकिक सौन्दर्यता (फोटो कथा)

काठमाडौं । विश्वकै चर्चित मध्येको घुम्नका लागि महत्वपूर्ण स्थान हो अन्नपूर्ण बेसक्याम्प । अन्नपूर्ण पदमार्गमा अहिले दिनानुदिन पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।

अझ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ नजिकिदै जाँदा बेसक्याम्पमा अहिले आन्तरिक तथा बाह्‍य पर्यटकको प्रमुख रोजाइको गन्तव्‍य हो ।

Advertisement

अन्नपूर्ण बेसक्याम्पबाट आँखै अगाडी देखिने अन्नपूर्ण साउथ, माछापुच्छे, गंगापूर्ण, अन्नपूर्ण १, २, ३ र हिउँचुलीले कुन पर्यटको मन नलोभ्याउँला ।

हालसालै मात्र अन्नपूर्ण बेसक्याम्पको यात्रा सकेर काठमाडौं फर्केका गोविन्द मरासिनीले आफ्नो क्यामरामा कैद गरेका लोभलाग्दा केहि तस्बिरहरु : 

More News last news
Loading...