काठमाडौं । निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएकाे छ । याे सँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत काठमाडौंमा आज भएको थुनछेक बहस पश्चात अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
उनलाई संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
