काठमाडौं । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक नजिकै शंकास्पद बस्तु फेला परेको छ ।
शंकास्पद बस्तु देखिएपछि अहिले प्रहरी टोलीले उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । हाईबेको बीच सडकमै शंकास्पद बस्तु भेटिएपछि अहिले पृथ्वीराजमार्ग अन्तर्गत भण्डारढिक आसपासमा लामो सवारी जाम भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार केहि शंकास्पद बस्तु भेटिएकाले प्रहरी टोली त्यसतर्फ पुगिसकेको र बिस्तृत विवरण आइनपुगेको बताईएको छ । यसबिषयमा बिषयमा बिस्तृत विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
