गायक दुर्गेश थापाले विवादित शब्द हटाएर युट्युबमा अपलोड गरे ‘ह्याप्पी तिहार’ (भिडियो)

गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको विवादित गीतबाट ‘‘चिसो वियर’ शब्द हटाएर ‘ह्याप्पी तिहार’ पुनः अपलोड गरेका छन ।

गोंगबुबाट पक्राउ परेसँगै उक्त गीत युट्युबबाट हटाएको थियो। उनले ‘ह्याप्पी तिहार, चिसो बियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ शब्द हटाएर पुनः अपलोड गरेका हुन।

Advertisement

उनले पछिल्लोपटक अपलोड गरेको भिडियोमा गाँजा, वियर लगायतका शब्द हटाएका छन ।

More News last news
Loading...