नेपाल एसोसियशन अफ राफ्टिङ एजेन्सिस नारा को ३६ औ जलयात्रा महोत्सब 2025 त्रीसुली नदि मा सम्पन्न
नेपाल पर्य्टन बोर्ड को प्रबर्धन (आर्थिक सहयोग) मा नदि को सम्रक्षण गर्ने र आन्तरिक पर्यटन प्रबर्धन गर्ने हेतुले बेनि घाट रोराङ गा.पा. गण्डकी गा.पा.र इच्छाकामना गाउपालिकाका स्थानिय जनप्रतिनिधीहरु, संघ सस्थाका ब्यक्तितोहरु,र सथानियहरुको सहभागिता मा बेनिघाट रोराङ गा.पा.को मझिम्टार धादिङबाट राफ्टिङ सुरु भै गण्डकी गा पा बुट्टार गोर्खा मा समापन गरि सम्पन्न भयो




![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
